Thursday, November 15, 2018
Home > मनोरञ्जन

क्षीतिज औसीको रात लिएर आए (भिडियोसहित)

सञ्चारक काठमाडौं, भदौ १८ । गायक मोहन क्षीतिज औसीको रात लिएर आएका छन् । उनी नयाँ गीत ‘औसीको रात’को भिडियो लिएर दर्शकमाझ आएका हुन् । काठमाडौको गोकर्णलगायत अन्य विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा यलेन मगर, जुना मगरलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोले माया प्रेमको थिम उठाएको छ । चन्द्रलाल तामाङको शब्द तथा मनोज

Read More

मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको औपचारिक उदघाटन सम्पन्न

सुरत राउत सञ्चारक मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको आयोजनामा संस्थाको औपचारिक उदघाटन समारोह बुधबार बेङलोर-बसन्तनगरको भारतीय पब्लिक सभाहलमा सु-सम्पन्न भएको छ । ट्रष्टका अध्यक्ष राजेश भट्टको अध्यक्षता भएको कार्यक्रममा नेपाली एकता समाज भारतका बेङलोर अध्यक्ष माधब भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि एवं राष्ट्रिय लोक तथा दोहोरी गीत

Read More

‘तीजको बेला नाच बरिलै’ बजारमा

काठमाडौँ, साउन २६ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘तीजको बेला नाच बरिलै’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायक बराइलीले मनमा जति सुकै पीर भए पनि वर्ष दिनको चाड तीजका बेला दुःखलाई सुखमा बदलेर खुशीका साथ मनाउन आग्रह गर्नुभएको छ । गायक बराइलीको लय तथा शब्द सिर्जना रहेको उक्त

Read More

सुनिलको गित सामाजिक सञ्जालमा भाइरल १ दिनमै लाख पटक बढि हेरियो (भिडियो सहित)

सञ्चारक काठमाडौं, असार । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको पहिलो आधुनिक गित मेरो सपना एक दिनमै १ लाख बढि पटक हेरिएको छ । हिजो मात्रै सार्वजनिक भएको उक्त गित अहिलेसम्म १ लाख २१ हजार पटक हेरिएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गितलाइ तरंग डिजिटल

Read More

अग्निदहन चलचित्रको समूह सम्मानित

पोखरा, असार १८ । यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्मान गरेका छन् । चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा

Read More

“खेल होइन मेरो माया” गीतमा नायक श्रीदेव (भिडियो सहित)

सञ्चारक असार ८ । खेल होइन मेरो माया गीतलाई रेडियो नेपालमा बिगत ३ दशक देखि कार्यरत बरिस्ठ गीतकार भरत बम्जनको रचना रहेको यस गीतलाई बरिस्ठ संगीतकार पूर्ण परियारले संगीत दिनु भएको छ । आधा दर्जन नेपाली चलचित्रको नायक श्रीदेव भट्टराई र नब मोडल कृति अधिकारीको अभिनय रहेको छ । नायक श्रीदेव भट्टराई

Read More

वरिष्ठ कलाकार थापाको निधन

काठमाडौँ, जेठ ३० । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई वर्ष बेलायती सेनामा

Read More

अटुटनाता लघु चलचित्र प्रथम

काठमाडौँ, जेठ ८ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र प्रधुम्न मिश्रको

Read More

मूर्ख राजा, चौपट राजकाज

काठमाडौं, जेठ ३। अंग्रेजको औपनिवेशिक शासनको उत्पीडनविरुद्ध संगठित विदोह र जातीय कट्टरता, धार्मिक संस्कारसँग जोडिएका कुरीति तथा निरर्थक पारम्परिक एवं धार्मिक कृत्यजस्ता घरेलु समस्याबाट आजित भारतीय समाजमा जागरणको दृष्टिले १९ औं शताब्दीलाई अत्यन्त महत्वपूर्ण कालखण्ड मानिन्छ । अंग्रेज शासकविरुद्ध निष्कर्षविहीन तर प्रेरक सिपाही विद्रोह र राजा राममोहन राय, हेनरी विवियन डेराजियो,

Read More

मिस नेपाल २०१८ को उपाधि खतिवडालाई

सञ्चारक काठमाडौं, चैत २९ । मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छिन् । काठमाडौमा गएराति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढेकी हुन् । श्रीङ्खला एमाले नेता

Read More