Tuesday, July 7, 2020
Home >

जनताको विश्वास जितेर काम गर्नुपर्ने : मुख्यमन्त्री

बुटवल, असोज १७ । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताउनुभयो

Read More