Tuesday, October 23, 2018
Home > पत्रपत्रिकाबाट > यी साधानः प्रयोग गर्दैनन् किशोरकिशोरी !

यी साधानः प्रयोग गर्दैनन् किशोरकिशोरी !

असार ३१ ।

परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ ।

जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्युन भएको हो ।

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच योनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्युन देखिएको विशेषज्ञ बताउँछन् । यो खबर आजको कान्तिपुरदैनिकमा छापिएको छ ।

%d bloggers like this: