Tuesday, December 11, 2018
Home > पत्रपत्रिकाबाट > अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

अक्सिजनको मूल्य १२५ प्रतिशतसम्म वृद्धि

काठमाडौं, असार २९ ।
बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् ।

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी मूल्य बढाएका हुन् ।

ती कम्पनीले साविकको २ सय रुपैयाँ मूल्यमा पाइने अक्सिजन ग्यास सिलिन्डरको मूल्य बढाएर ४ सय ५० रुपैयाँ बनाएका हुन् । आजको कारोबारमा समाचार छापिएको छ ।

%d bloggers like this: