Thursday, May 6, 2021
Home >

प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको क्रममा आफूले पहिलो दिनको भेटमै भारतीय समकक्षीसँग सुझाएको मितिमै उहाँको नेपाल भ्रमण हुन लागेको जानकारी गराउनुभएको प्रधानमन्त्रीको निजी सविचालयले जनाएको छ । सो अवसरमा

Read More