Thursday, May 6, 2021
Home >

श्रीमान भेट्न आएकी युवती होटलमा मृत्त भेट्टिइन्

नुवाकोट, वैशाख १९ । बाजुराको स्वामीकात्तिक गाँउपालिका–४ की लक्ष्मी नाथ विदुर नगरपालिका–२ स्थित डाइमण्ड होटलमा मृत्त अवस्थामा भेट्टिएकी छिन् । नुवाकोट सिटी अस्पतालमा अहेब पदमा कार्यरत श्रीमान नविन नाथलाई भेट्न चार दिनअघि यहाँ आएकी २४ वर्षीया लक्ष्मी अपराह्न होटलको कोठामा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो

Read More