Saturday, May 8, 2021
Home >

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ, बैशाख १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ । सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी

Read More