Thursday, May 6, 2021
Home >

श्रमिक दिवसमा राप्रपाको शुभकामना

काठमाडौँ, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी तीनवटै दलले १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा आज शुभकामना दिएका छन् । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष डा लोहनीले आज जारी

Read More