Saturday, February 23, 2019
Home > breaking > सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो


सञ्चारक
काठमाडौं, चैत ८ ।
सुनको भाउ विहिबार(आज) तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

%d bloggers like this: