Wednesday, May 12, 2021
Home >

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

पर्वत, पुस १९ । प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक रु ४५ लाख आम्दानी गर्र्नु भएको छ । पन्ध्र रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन

Read More