Thursday, May 6, 2021
Home >

हलेसीमा भएको आगलागी नियन्त्रणमा

खोटाङ, पुस १९ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् । मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र

Read More