Wednesday, May 12, 2021
Home >

निर्माण सामग्रीको अभावले भूकम्पपीडित समस्यामा

सिन्धुली, पुस १८ । जिल्लाका भूकम्पपीडित निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् । हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ । पुस मसान्त नजिकिँदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी लगायतका सामग्रीको कृत्रिम अभाव भएको छ ।

Read More