Wednesday, May 12, 2021
Home >

टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न

  पोखरा, पुस १८ । कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ । गाउँमुनि रहेको मूल नजिक ट्याङ्की निर्माण गरी १४६ मिमाथि लिफ्टबाट पानी तानेर पाँच गाउँका ८८ घरपरिवारलाई पानी वितरण गरिएको वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयको नगद र

Read More