Thursday, May 6, 2021
Home >

काँग्रेस हारे पनि बिपी विचारको जित : शर्मा

  चितवन, पुस १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ । नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको हार भएपनि बिपीको विचारको जित

Read More