Wednesday, May 12, 2021
Home >

प्रहरीद्वारा ४६ फरार अभियुक्त पक्राउ

मेलम्ची, पुस १७ । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । चालु आर्थिक वर्ष ०७४÷०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ

Read More