Wednesday, May 12, 2021
Home >

सुवर्णावती गापाको नाम ‘सहिद सुनिल स्मृति’ नामाकरण गर्ने प्रस्तावको विरोध, यातायात सेवा बन्द

सञ्चारक रोल्पा, पुस १५ । रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘सहिद सुनिल स्मृति’ नामाकरण गर्ने प्रस्तावको विरोध गर्दै आन्दोलित बनेका स्थानीयले बिहीबार यातायात सेवा बन्द गरेका छन् । आन्दोलकारीहरुले गरेको बन्दका कारण रोल्पा भित्रने तथा बाहिरिने सवारी साधन बीच बाटोमै अलपत्र बनेका छन् । सुवर्णावती गाउँपालिकाको खुङ्ग्री र सुलिचौरको नाका बन्द गरेपछि जिल्ला भित्रिने

Read More