Wednesday, May 12, 2021
Home >

जङ्गलका कवितामा पुरुषप्रधान समाजप्रति विद्रोह

काठमाडौँ, पुस १५। राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा भएको ‘अविरल जनसाहित्य यात्रा’को ४२ औँ शृङ्खलामा कवि ज्योति जङ्गलले विभिन्न कालखण्डमा रचना गरिएका विम्बात्मक, व्यङ्ग्यात्मक र आक्रोशात्मक एक दर्जन कविता वाचन गर्नुभएको छ । वाचित कवितामाथि टिप्पणी गर्ने क्रममा समालोचक डा हरिप्रसाद सिलवालले २०२९ साल फागुन २ गते इलाममा

Read More