Wednesday, May 12, 2021
Home >

स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

सञ्चारक काठमाडौं, पुस १३ । सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य सचिवमा डा.चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर, स्पाइनल इञ्जुरी तथा पक्षघात भई अपांग भएका नागरिकलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता दिने निर्णयसमेत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर

Read More