Thursday, May 6, 2021
Home >

‘एनएफपिजे’ बागलुङमा नयाँ नेतृत्व

बागलुङ, पुस १३ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) बागलुङ जिल्ला शाखाले मञ्जुल शाक्यको अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको दोस्रो साधारणसभाबाट सो शाखाको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदीप पन्त, सहसचिवमा विक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त तथा सदस्यहरुमा प्रकाश बरा, सुवास आचार्य, नारायण रिजाल, रामनारायण सुवेदी, भुवन

Read More