Thursday, May 6, 2021
Home >

एमालेको स्थायी कमिटि बैठक बस्ने

सञ्चारक काठमाडौं, पुस १३ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ । दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता,

Read More