Thursday, May 6, 2021
Home >

राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौँ, पुस १३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उहाँले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको

Read More