Wednesday, May 12, 2021
Home >

मिर्गौला पीडित पत्रकार मायाको अपिल

काँकडभिट्टा, पुस १३ । दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहनुभएकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गर्नुभएको छ । भद्रपुरबाट प्रकाशित हुने साप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपिल गर्नुभएको हो । पकुवाल मिर्गौला प्रत्यारोपणका लागि बुधबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जानुभएको छ

Read More