Wednesday, May 12, 2021
Home >

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, पुस १३। काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीमा बुधबार पानी ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बा २ ख ८९४ नंको पानी ट्यांकरले बा ५५ प १३८७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भई हाल धापासी बस्दैआएका २७ वर्षीया बीनाकुमारी थापाको मृत्यु भएको हो । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर

Read More