Thursday, May 6, 2021
Home >

पत्रकार भुसालको निधनबारे छानबिन गर्न गृह सचिवको निर्देशन

काठमाडौँ, पुस १२ । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ । गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा

Read More