Wednesday, May 12, 2021
Home >

क्यान्सर पीडित शिक्षकको उपचारको लागि चेक हस्तान्तरण

दमौली, तनहुँ, पुस १२ । क्यान्सरबाट पीडित तनहुँका एक शिक्षकलाई उपचारमा सहयोग पु¥याउन मंगलबार रु ५२ हजारको चेक हस्तान्तरण गरिएको छ । शिक्षक कल्याणकारी कोषबाट क्यान्सरबाट पीडित महेन्द्र मावि, राईपुरका शिक्षक हरिप्रसाद पोखरेललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी र नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले

Read More