Wednesday, May 12, 2021
Home >

कांग्रेस नेता निधि र चिनियाँ उद्योगीबीच भेटवार्ता

सञ्चारक काठमाडौं, पुस ११ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको युरोपियन अमेरिकन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीको प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ । युरोपियन अमेरिकन चेम्बर अफ कमर्स एन्ड इण्डष्ट्रीका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसँगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त

Read More