Wednesday, May 12, 2021
Home >

लागुऔषधसहित ३ पक्राउ

काठमाडौं, पुस ९ । चन्द्रागिरी नगरपालिका१०, धौलागिरी सडकखण्डबाट महानगरीय प्रभाग बलम्बुले लागुऔषध सहित जियालाल महतोलाई पक्राउ गरेको छ । महतोको साथबाट नुफिन ३७ एम्पुल, डाईजाल्याब ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल बरामद भएको छ । यसैगरी, चन्द्रागिरी नगरपालिका ९ २, नागढुंगामा महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९५०९ नंबरको यात्रुबाहक बस चेक

Read More