Wednesday, May 12, 2021
Home >

ॐशान्ति संग्रहालय

मलेखु, धादिङ, पुस ९ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ । धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको परिदृश्य, सुखशान्तिको भाव, योग साधना र यसबाट हुने फाइदा आदि कलात्मक रुपमा देखाइएको छ । शनिबार जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ

Read More