Wednesday, May 12, 2021
Home >

ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ, पुस ९ । कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ । गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी

Read More