Thursday, May 6, 2021
Home >

निर्वाचन अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको सेन्टरको टिप्पणी

काठमाडौँ, पुस ७ । कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ । तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा

Read More