Thursday, May 6, 2021
Home >

चरेससहित एकजना पक्राउ

सञ्चारक डोटी, पुस ७ । लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर ७ प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले चरेससहित बझाङ सैनपसेला–३ का १९ वर्षका बिनोद जप्रेललाई ५ किलो चरेससहित प्रकाउ गरेको हो । प्रहरी सहायक निरीक्षक केशब वोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी मुख्यालय दिपायलले जनाएको छ। पक्राउ परेका

Read More