Wednesday, May 12, 2021
Home >

लामखुट्टे मार्न विषादी छर्ने कार्य शुरु

                      सञ्चारक सप्तरी, पुस ६ । सप्तरीको सदरमुकाम राजविराजमा फोहरबाट विगत केही दिनयता फैलिएका लामखुट्टे मार्ने अभियानअन्तर्गत विषादी छर्ने कार्य शुरु गरिएको छ । राजविराज नगरपालिकाको अगुवाइमा लामखट्टेबाट हुने सरुवा रोग— डेंगु, मलेरिया, कालाजारजस्ता रोगलाई नियन्त्रण गर्नका लागि राजविराजका प्रत्येक वडामा लामखुट्टे मार्ने औषधि छर्ने कार्यक्रम शुरु गरिएको प्रमुख शम्भुप्रसाद यादवले बताएका छन । राजविराज

Read More