Wednesday, May 12, 2021
Home >

राष्ट्रपतिले एमालेको हित र निर्देशनमा काम गर्न हुँदैन : निधि

सञ्चारक काठमाडौं, पुस ५ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमालेको हित र निर्देशनमा राष्ट्रपतिले काम गर्न थालेको देखिनु संविधान, लोकतन्त्रान्त्रिक प्रणालीका लागि खतरा भएको बताएका छन् । उनले राष्ट्रपति मन्त्रिपरिषद्को निर्णय मान्ने पदाधिकारी भएको उल्लेख गर्दै एमाले, माओवादी, कांग्रेस वा कुनै दलको निर्णय मान्ने पदाधिकारी राष्ट्रपति नभएको प्रस्ट पारेका छन् । बुधबार

Read More