Wednesday, May 12, 2021
Home >

राष्ट्रियसभाको चुनाव गराएर मात्र सत्ता छोड्ने : सञ्चारमन्त्री बस्नेत

सञ्चारक काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले राष्ट्रियसभाको चुनाव नगराई सरकार नछाड्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेको र अब राष्ट्रियसभाको पनि चुनाव गराएर मात्र सत्ता छोड्ने बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धिको अध्यादेश प्रमाणीकरण नगरेर

Read More