Wednesday, May 12, 2021
Home >

समानुपातिक तर्फको अन्तिम मतपरिणाम शनिबार आउने

काठमाडौं, पुस १ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना शनिबार सकिने भएको छ। शुक्रबार सबै मतपरिणाम आउने भनिए पनि सर्लाही, सुनसरीलगायत केही जिल्लामा मतगणना नसकिएको निर्वाचन आयोगले जनाएको छ। शनिबार दिनभरमा मतगणना सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। पछिल्लो विवरण अनुसार नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको

Read More