Wednesday, May 12, 2021
Home >

राजनीतिक संयन्त्र बनाउन हडबडाए प्रधानमन्त्री

सञ्चारक काठमाडौं, माघ २९ । सरकार, मुख्य प्रतिपक्षी काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यदलहरुको आज वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले वार्तालाई सुचारु र निरन्तर गर्ने सहमति गरेको छ ।   केही दिनअघि कार्यदलका सदस्यहरुबीच चर्काचर्की परेपछि मोर्चाले एकतर्फी वार्तालाई स्थगन गर्ने र सरकार तथा मुख्यप्रतिपक्षीसँगको वार्ता अध्यक्षस्तरमा मात्र हुनसक्ने जनाएको थियो । कार्यदलस्तरीय

Read More