Thursday, May 6, 2021
Home >

‘मिथिलारत्न’ बाट आचार्य सम्मानित

जविराज, \ नेपालमा रहेर नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना नेपाली साहित्यकारलाई भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मान गरिएको छ । उदयपुर जिल्लाको तपेश्वरी–१ घर भई सप्तरीको राजविराजमा बसेर विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई अन्तर्राष्ट्रिय मैथिली समाजको १२औं सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित गरिएको हो । सम्मेलनका महासचिव डा.

Read More