Thursday, September 20, 2018
Home > साहित्य

गजल वाचनको १८१ औँ शृङ्खला

पोखरा, साउन १३ । गजल सन्ध्या पोखराले सञ्चालन गर्दै आएको नियमित गजल वाचनको १८१ औँ साउने शृङ्खलामा दुई दर्जन गजलकारले आफ्ना रचना प्रस्तुत गरेका छन् । प्रत्येक महिनाको दोस्रो शनिबार ‘गजलको उत्थान हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालित गजल वाचनको यस शृङ्खलामा गजलकारले समसामायिक, देशप्रेम, माटो र प्रणय भावका गजल सुनाउँदै राजनीति र

Read More

विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौँ, साउन ६ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ । सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष हुनुहुन्थ्यो । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गर्नुभएको थियो । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा

Read More

भानु जयन्तीका अवसरमा साहित्यिक दौड प्रतियोगिता

बुटवल, असार २८ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जयन्तीको अवसर पारेर नेपाल भारत सीमा क्षेत्र बेलहियादेखि भैरहवाको भानु माविसम्म आज साहित्यिक दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ जना प्रतियोगीलाई उछिन्दै साढे पाँच किलोमिटर दूरीको सिद्धार्थ नगरपालिका–१२ शान्तिनगरका सुजन गुरुङ प्रथम हुनुभएको छ । यसैगरी, द्वितीय हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत

Read More

राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

रोल्पा, जेठ २२ । ‘पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ (देश हराएको सूचना)

Read More

डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र

नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान

Read More

नेपाली स्रष्टाहरु बङ्गलादेश जाँदै

काठमाडौं बैशाख ७ । बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली अर्को हप्ता बङ्गलादेशको भ्रमणमा जाने भएको छ । बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा जान लागेको टोलीमा समाजका अध्यक्ष पवन आलोक, वरिष्ठ साहित्यिक पत्रकार

Read More

राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा

खोटाङ, फागुन  ७ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो । बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायत विषयमा कार्यपत्र

Read More

कृषि बीमामा किसान आकर्षित हुँदै

भैरहवा, फागुन १ । रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन् । सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहुँ, माछा, आलु, केरा, तरकारी, चैते धानलगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले जनाएको छ । किसानले गर्ने विमित रकममध्ये ७५ प्रतिशत

Read More

सुदूर साहित्य प्रतिष्ठान गठन

बाजुरा, माघ २५ । बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संस्कृतिको जगेर्ना र लोप हुँदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्नका लागि सुदूर साहित्य मञ्च गठन गरिएको हो । प्रतिष्ठान जिल्ला प्रशासन

Read More

साहित्यकार ब्राजाकी रहनुभएन

काठमाडौँ, माघ १९ । साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन । उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह

Read More