Monday, March 18, 2019
Home > राजनीति (Page 2)

विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन

धनुषा, असोज १५ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभएको छ । अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घण्टामा उपलब्ध

Read More

बालिका संरक्षणका लागि सामाजिक जागरणमा जोड

काठमाडौँ, असोज १४ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आइतबार आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशमा संविधान कानून बनेका छन्, राजनीतिक प्रतिबद्धता छ, तर अहिले पनि गर्भमै छोरा

Read More

आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने

हेटौँडा, असोज १४ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताउनुभएको छ । उक्त प्रदेशको नीति तथा योजना आयोगद्वारा आइतबार हेटौँडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’

Read More

राष्ट्रघातीलाई कारवाही गरिने : गृहमन्त्री थापा

विराटनगर, असोज १४ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न

Read More

काङ्ग्रेसमा सभापतिको अधिकारमाथि बहस शुरु

– भीष्मराज ओझा काठमाडौँ, असोज १४ । नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ । काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि काङ्ग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित

Read More

हड्तालका कारण जनजीवन प्रभावित

धनगढी, असोज १४ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण शनिबार दिनभर यहाँको जनजीवन प्रभावित बन्यो । यातायात र व्यापार व्यवसाय ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । कैलालीको गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने जङ्गल क्षेत्र मासेर स्थायी राजधानी बनाउने

Read More

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

धनुषा, असोज १४ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताको सुरक्षाका लागि लगानीमैत्री वातावरण

Read More

लोकतान्त्रिक मूल्य मान्यताका लागि काङ्ग्रेस एक हुनुपर्छ : देउवा

काठमाडौँ, असोज १४ । नेपाली काङ्ग्रेसका शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काङ्ग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले शनिबार यहाँ आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले पार्टी अनुशासित नभए

Read More

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री

काठमाडौँ, असोज १२ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा

Read More

प्रदेश नं ७ को स्थायी राजधानीमा धनगढीमा विरोध प्रदर्शन

धनगढी, असोज १२ । प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि शुक्रबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो बजेट खर्च भइसकेको अवस्थामा धनगढीलाई नै स्थायी राजधानी बनाउन माग गरेका छन् । स्थायी राजधानी रहने स्थान र नामाङ्कनका

Read More