Friday, October 19, 2018
Home > राजनीति

शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ : नेता खनाल

काठमाडौँ, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उहाँले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले

Read More

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अहिलेको मुख्य कार्यभार : उपप्रधानमन्त्री यादव

बर्दिवास, असोज १८ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम महोत्तरीले बुधबार जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिलेसम्मका राजनीतिक उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । ‘‘नेपालको राजनीतिक परिवर्तनका आन्दोलनमा अहिलेसम्मका उपलब्धि

Read More

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न: राज्यमन्त्री यादव

भक्तपुर, असोज १७ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ । विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने बताउनुभयो । देशको

Read More

जनताको विश्वास जितेर काम गर्नुपर्ने : मुख्यमन्त्री

बुटवल, असोज १७ । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताउनुभयो

Read More

सरकार र जनताको पहलमा नयाँ अभियान : गृहमन्त्री थापा

चितवन, असोज १७ । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो । देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र

Read More

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

विराटनगर, असोज १७ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय

Read More

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ : सभापति देउवा

काठमाडौँ, असोज १७ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा मंगलबार यहाँ आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उहाँले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको

Read More

स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर : मन्त्री पण्डित

विराटनगर, असोज १७ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा मंगलबार यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले स्थायी राजधानी निर्माणको अवधारणाबाट यस क्षेत्रमा विभिन्न कार्यालय, विकास आयोजनाका कार्यालय स्थापनालगायत विकास

Read More

नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिको हडतालले पठनपाठन प्रभावित

काठमाडौँ, असोज १६ । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र मंगलबार दुई दिन

Read More

सङ्घीयता कार्यान्वयनमा काग्रेसको साथ रहने: नेता सिंह

काठमाडौँ, असोज १६ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले मंगलबार बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधैँ साथ रहन्छ,”–उहाँले

Read More