Saturday, June 23, 2018
Home > पत्रपत्रिकाबाट

पाँच महिनामा साढे चार लाख पर्यटक

काठमाडौं,असार ८ । सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए । यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५

Read More

निषेधित क्षेत्रमै टिपर

काठमाडौं,असार ८ । बुङमति-भैंसेपाटी-नख्खु सडक टिपर निषेधित हो । समाचारमा लेखिएको छ, अहिले यो सडक भएर रोडा, ढुंगाको निकास तीव्र रुपमा भइरहेको छ । लेले नल्लु क्षेत्रमा मापदण्डविपरीत सञ्चालित खानीमा उत्पादित निर्माण समाग्री छम्पी-चुनिखेल-खोकनादोबाटो हुँदै सहरका विभिन्न स्थानमा पुगिरहेका छन् । खोकना दोबाटोमा महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट र नख्खु पुलमा अस्थायी प्रहरी चौकीबाट

Read More

सचिव-सहसचिवलाई एक बर्ष नपुगी सरुवा गर्न नपाइने

काठमाडौं,असार ८ । सरकारले सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बन्ने भएको छ । मन्त्री र सचिवबीच मनमुटाव हुनेबित्तिकै वा मन्त्रीले भनेअनुसारका काम गर्न असमर्थता जनाउनेबित्तिकै हटाउने प्रचलनलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । कतिपय मन्त्रीले आफूअनुकूलको काम गराउन पनि जतिबेलै आफूले

Read More

छोरीको लगाव आमाको समर्पण

असार ८ । आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो । हरेक आमामा मातृत्वात्सल्य गुण हुन्छ नै सन्तानको शिक्षाको लागि त्याग गर्ने आमा भने विरलै हुन्छन् । यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु । छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाका स्रोत बनेको छ । शारिरिक रुपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि स्नातक तहसम्म डोर्याएर

Read More

अस्तव्यस्त बन्दै सिंहदरबार

काठमाडौं,असार ८ । पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् । व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरबारभित्रको व्यवस्थापन अलमलमा परेको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालय भत्किएका थिए । त्यसपछि तत्कालको व्यवस्थापनका लागि भइरहेका

Read More

हुन्डी र सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ

असार ७ । हुन्डीको मुख्य कारोवार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो । उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको

Read More

सार्वजनिक जग्गा ब्यक्तिका नाममा : ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा

असार ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोजतबलासीसमेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको

Read More

मन्दिरमा दलित महिला पुजारी

असार ७ । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्षरअप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् । घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव

Read More

धरहराको टेन्डर आज खोलिने

असार ७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन । प्राधिकरणका सम्पदा

Read More

‘चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन’

असार ७ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ । चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलोपटक

Read More