Wednesday, October 21, 2020
Home > breaking (Page 627)

संघीयतामा पनि कर्णाली उपेक्षित भएको छ : राज्यमन्त्री कुँवर

जुम्ला, १६ पुस विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताउनुभएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँवरले आरोप लगाउनुभयो । “यसको प्रमुख कमजोरी क्षेत्रीय नेतृत्वको हो, हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरीबाट पर्दैछ”, रासससँग उहाँले भन्नुभयो । उहाँले क्षेत्रीय

Read More

ओली र प्रचण्डको भेटवार्ता, तीन विषयमा समझदारी

सञ्चारक काठमाडौं, पुस १२ । वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रियसभा गठन, पार्टी एकता र सरकार गठनबारे छलफल भएको छ। बुधबार दिउँसो एमाले अध्यक्ष ओली निवास भक्तपुरको बालकोटमा भएको भेटमा दुबै नेताबीच राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले

Read More

कालीमाटी—टंकेश्वर खण्ड चाँडो कालोपत्र हुन्छ : नेता श्रेष्ठ

काठमाडौँ, पुस १२ । नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले कालीमाटी—टंकेश्वर सडकखण्डलाई चाँडो कालोपत्र गरिने बताउनुभएको छ । उक्त स्थानमा स्थानीयवासी सडक विभागका इञ्जिनियरसँग मंगलबार स्थलगत भ्रमण गरेपछि त्यस क्षेत्रमा भएका खाल्डाखुल्डीले आवतजावतमा समस्या भएको बताउँदै कालोपत्रका लागि लागत अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा

Read More