Thursday, June 20, 2019
Home > सामाज (Page 443)

जुँगाको लडाइँमा बच्चाबुच्चीको मिचाइँ

राजकरण महतो बर्दिवास, महोत्तरी विद्यालय व्यवस्थान समिति गठन नहँुदा महोत्तरीको रामगोपालपुर ७ कञ्चनपुरस्थित जनता प्राविको पठनपाठन अस्तव्यस्त बनेको छ । व्यवस्थान समितिको अभावमा गत दुई बर्षदेखि विद्यालयमा शिक्षण क्रियाकलाप प्रभावित हँुदैआएको छ । हास्रोन्मुख शैक्षिक क्रियाकलापले गर्दा यस विद्यालयमा अध्य्यनरत दुईसय दलित बालबालिकाहरुको भविष्य अन्यौलमा छ । समितिका अध्यक्षमा कसलाई चयन गर्ने विषयमा

Read More

यसरी बेथरीमा मारिए निर्दोष मधेशीहरु

रामविकास चौधरी भैरहवा । त्यो साँझ गाउँमा विरलै चुल्हो जलेको थियो । त्यो पनि बालकका लागि भोक मेटाउन मात्र । आवेग र उन्मादमा रहेका प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट पुरै बजार रगतका टाटाहरुले पोतिएको थियो । मृत्युको मातम, थप अनिष्टको भय र दmुखद आगतको सन्त्रासबाट गाउँमा बेचैनी छाएको थियो । गाउँभरि मधेशीप्रति लक्षित

Read More

भैरहवाको त्यो कालो दिन…..

रामविकास चौधरी भैरहवा, २३ कार्तिक ÷भदौ ३ गतेकोे त्यो कालो दिन । दिउँसो करिब तीन बजेको बज्रघातिनी समय । बेलहियाबाट दुई जना घाइते बोकी भैरहवातर्फ आइरहेको एक बिरामी बाहनमा घरेलु हतियारसहितका केही युवाले आक्रामक प्रहार गरिरहेको त्यो भयावह दृश्य । स्वयम् यमराजले यमदण्ड र यमदूतसहित मधेशीको संहार गर्न

Read More

जनतासम्म पुगेन अदालत

सञ्जीवबिक्रम शाह सप्तरी २४ मंसिर । बन्द र हड्तालका कारण पुनरावेदन अदालत राजविराजले अहिलेसम्म लक्ष्यभन्दा करिब १ हजार ३ सय मुद्दाभन्दा कम २ सय ६७ ओटा मुद्दा मात्र फर्छयौट गरेको छ । चालु आ.व. २०७२÷७३ को मंसिर महिनासम्ममा २ सय ६७ वटा मुद्दा मात्र फर्छयौैट गरिएएको जुन लक्ष्यभन्दा करिब १ हजार ३ सयको

Read More

Five Of London’s Best Burritos

Swiftly making their way up the ranks as king of the fast-food world are the freshly prepared, simple, and dangerously moreish, burritos. Here we round up five of the best places in London to grab one. Poncho 8 Providing a healthier burrito option for the people of London (you can check the

Read More

Ted Baker To Offer Up Complimentary Movember Grooming

Sharpen up for a good cause November heralds a month of moustaches (of varying success rates) thanks to the Movember charity appeal. For 30 days the non-whiskered become the whiskered – it’s hirsuteness’ moment in the sun! – helping to raise funds and awareness for men’s health issues. This year, Ted’s Grooming

Read More