Tuesday, January 23, 2018
Home > सामाज

ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

बैतडी, माघ ९ । बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले

Read More

म्याग्दी साक्षर जिल्ला घोषित

म्याग्दी, माघ ९ । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर

Read More

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

ललितपुर, माघ ९ । कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको सोमबार यहाँ आयोजना भएको पत्रकार सम्मेलनमा

Read More

सवारी दुर्घटनामा मृत्यु

रुपन्देही, माघ ९ । मोटरसाइकल दुर्घटनामा परी आज रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । तीव्र गतिमा मोटरसाइकल चलाएका करण रोक्न नसक्दा ट्र्याक्टरको पछाडि भागमा ठोक्किँदा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ तेनुहवाका १८ वर्षीय इन्जामूल मुसलमानको मृत्यु भएको हो । लुम्बिनी विकास कोष क्षेत्रको सडकखण्डको गेट नं ७ स्थित लोखरिया चोकदेखि

Read More

बस दुर्घटनामा तीनको मृत्यु

सल्यान, माघ ९ । बस दुर्घटना हुँदा आज यहाँ तीन जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । रुकुमबाट दाङ घोराहीका लागि छुटेको कालिकामालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको थियो । मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका– ५ की ३४ वर्षीया पुष्पा खड्का

Read More

दिव्य वाग्मती गंगा पूजा

काठमाडौँ, माघ ९ । वसन्तपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका– १२ टेकुको धनेश्वर मन्दिरमा सोमबार दिव्य वाग्मती गंगा पूजा गरिएको छ । सत्प्रयास सिद्धि सेवाश्रम परिवारले वाग्मती सभ्यताको संरक्षण गरी जलसंस्कृतिलाई जीवन्तता दिने उद्देश्यले सो अनुष्ठान गरेको हो । उक्त कार्यक्रममा प्रदेश नं ३ का सांसद विराज श्रेष्ठले मानव सभ्यतासँग जोडिएको वाग्मती नदीको सफाइभन्दा

Read More

अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, माघ ९ । आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ । उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई

Read More

सर्पदंश उपचार केन्द्रको शिलान्यास

नेपालगन्ज, माघ ९ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ । रु ३० लाखको लागतमा निर्माण हुने उक्त केन्द्रको सोमबार प्रदेशसभा सदस्य कृष्णा केसीले शिलान्यास गर्नुभयो । भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाले तत्काल रु १५ लाख बजेट विनियोजन गरिएकोे छ । बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय ओभरी अगाडि

Read More

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,२१ जना घाइते

सञ्चारक दाङ, माघ ८ । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमध्ये रुकुमकी पुष्पा खड्का केसी

Read More

घाइते महिलाको मृत्यु

गौशाला, माघ ८ । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा घुरको आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ इटहर्वा बस्ने हुल्ली मण्डलकी पत्नी ६५ वर्षीया मंगलीदेवी मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । गत पुस २५ गते राति

Read More