Saturday, June 23, 2018
Home > विचार/अन्तर्वार्ता

करसम्बन्धी विधेयकमाथि छलफल शुरु

हेटौँडा, जेठ ३१ । प्रदेश ३ को प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव टेबुल गर्नुभयो । सो प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपककुमार शर्मा, लेखनाथ दाहाल, सिर्जना साय्मी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी, रीना गुरुङ,

Read More

मुख्यमन्त्रीले राजीनामा दिने सवाल नै छैन र यो विषय उठानको औचित्य छैन : साह

मोदी भ्रमणका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिलाई लिएर निकै टीकाटिप्पणी भएका छन् । अझ मुख्यमन्त्रीको राजीनामा माग्नेहरू पनि छन् । यस विषयलाई लिएर हामीले प्रदेशका वरिष्ठ मन्त्री शैलेन्द्रप्रसाद साहसँग फोनवार्ता गरेका थियौं । प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी । मोदी भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर मुख्यमन्त्रीको राजीनामा मागिँदैछ

Read More

किन माथि उठ्दैन काठमाडौंको महिमा?

सञ्चारक काठमाडौँ, चैत १४ । भूमिराज पिठातोली बुधबार बिहानै रत्नपार्कको छेउछाउमा फोहोरका थुप्रो स–साना डङ्गुरहरु देखा परे । राजधानीका लागि नयाँ आउनेलाई भने राजधानी राजधानी जस्तो नलाग्न सक्छ । किनकी सोचेभन्दा निकै फरक छ राजधानी काठमाडौं । समाचारमा सुनिए भन्दा पनि राजधानी प्रत्यक्ष अवलोकन गर्न पाउँदा निकै निकै फरक पाइन्छ । एउटै कुरामा मात्र

Read More

संसदीय गणितले उपेन्द्र यादवलाई देशकै नेतृत्व गर्ने सम्भावना दिएको छ : सुमन शर्मा

संगठन र प्रभावका दृष्टिले संघीय समाजवादी फोरम नेपाल सम्भवतः मधेश केन्द्रित दलमध्ये सबैभन्दा सशक्त दल हो भन्दा अतिश्योक्ति हुँदैन । तर, एउटा दलका रूपमा फोरम नेपालको सांगठनिक सबलताको पछाडि तिक्ततापूर्ण अतीत छ । सत्तामोह र बलिया बन्ने महत्वाकांक्षाका कारण पार्टीका कतिपय नेताकार्यकर्ताहरूका कारण यो पार्टी पटकपटक विभाजनको शिकार भयो ।

Read More

समानुपातिक समावेशी सिद्धान्तको उपहास नहोस्

सञ्चारक –लोग्शरी कुँवर संविधान कार्यान्वयनका लागि भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभामा २३ जना महिला मात्रै निर्वाचित भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभामा १७ र प्रनिधिसभामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गरि ६ जना महिला निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा १९४५ जनाले

Read More

संस्कारविपरीत कुरा गर्नेका बारेमा मोर्चाले सोच्नुपर्छ : वृषेशचन्द्र लाल

  केही वर्षअघि काँग्रेसका नेता रामचन्द्र पौडेलले एउटा प्रश्न गरे–‘एउटा माग भन्नुस, जसलाई पुरा गर्दा मधेशीहरुले गौरवबोध गर्छन् ।’ थुप्रा तर उचित तथा आवश्यक मागहरुका बीचमा एउटा मात्र औंल्याउँन धेरैलाई कठिन भयो र उनीहरु निरुत्तर भए । सबैका कुरा दत्तचित भएर सुनिरहेका एकजना नेताको मुखबाट उत्तर उछिट्टियो । उनले भनेँ,–राज्यको वैधानिक

Read More

तराईलाई मरुभूमिकरणबाट जोगाउनु  आवश्यक छ : ई. कर्ण

  ईन्जीनीयर रत्नेश्वर लाल कर्ण । परिचय दिइरहनुपर्ने नाउँ होइन सिँचाइ र जलउत्पन्न प्रकोप नियन्त्रणको क्षेत्रमा । प्रतिभा, क्षमता र ज्ञानगुनको स्तर तथा मापदण्ड निर्धारण हुँदो हो भने उनी निकै उपल्लो ठाउँमा पर्छन् । आत्मविश्वास, आँट र सङ्कल्पले उनलाई आफ्नो क्षेत्रगत र विषयगत परीधिभित्रका जस्तोसुकै कामलाई कुशलतापूर्वक सम्पादन गर्ने कुरामा फत्ते

Read More

मोर्चाका यी गल्ती बने आन्दोलन तुहिने कारण

  कुन्दन कौशिक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले छ महिनादेखि जारी आन्दोलनलाई स्थगित गरेको छ । मोर्चाको यो कदम अप्रतीक्षित र अनपेक्षित होइन । ढिलोचाडो यो निर्णय यसरी नै आउँछ भन्ने कुराको सङ्केत र लक्षणहरु विभिन्न रुपमा सघन ढङ्गले आउँदै गरेका थिए । तर मूलतः यस निर्णयको पृष्ठभूमिमा एउटा महत्वपूर्ण र सतहमा देखिएको

Read More

यादव र महतोबीचको लडाइँ र ठाकुरसँगको अपेक्षा

अनिलकुमार कर्ण वैचारिक राजनीतिका मधेशी ‘प्रौढ’ जयप्रकाश गुप्ताले मधेश आन्दोलनलाई अलप, अलपत्र र विचलित भएको बताएका छन् । वीरगञ्ज नाका सहज हुँदै गएपछि जेपीको यस्तो अतुल्य र उपयोगी धारणा सार्वजनिक भएको हो । यता काँग्रेस राजनीतिका धर्माधिकारी विमलेन्द्र निधिले जनकपुरमा आन्दोलनको औचित्य सकिएको उदघोष गरेका छन् । आन्दोलनबाटै मधेशी जनताले अधिकार

Read More

यस कारणले डा.भट्टराई राजनेता हुन् : डा.प्रवीण मिश्र

पूर्वप्रशासक डा.प्रवीण मिश्र नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदका प्रभावशाली सदस्य हुनुहुन्छ । प्रशासकको रुपमा उहाँले आफ्नो भूमिका, गरिमा र साखलाई अनुकरणीय बनाउनुभयो । तर एउटा सक्रिय राजनीतिकर्मीका रुपमा उहाँको उपस्थिति कस्तो रहला ? यस्तै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर सञ्चारले उहाँसँग कुरा गरेको छ ।प्रस्तुत छ, कुराकानीको सारसंक्षेप । समयसँगै तपाईंको

Read More