Tuesday, December 11, 2018
Home > Sancharak .com (Page 2)

अठार सय स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ, असोज १७ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा

Read More

सरकार र जनताको पहलमा नयाँ अभियान : गृहमन्त्री थापा

चितवन, असोज १७ । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो । देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र

Read More

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

विराटनगर, असोज १७ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय

Read More

बसबाट खसेका बस्नेतको मृत्यु

सुर्खेत, असोज १७ । चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा

Read More

क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

भद्रपुर, असोज १७ । विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहनुभएका शिवसताक्षीका कर्णबहादुर विकले रु

Read More

खानेपानीको माग गर्दै स्थानीयद्धारा गाउँपालिकामा तालाबन्दी

रुकुम, पश्चिम, असोज १७ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका

Read More

पढाइमा समस्या भोग्दै अपाङ्गता भएका विद्यार्थी

रोल्पा, असोज १७ । अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हुँदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको माग छ

Read More

अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा

चितवन, असोज १७ । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको

Read More

सामूहिक बलात्कार गर्ने पाँचजना बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, असोज १७ । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

Read More

नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता

बेनी, असोज १७ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर गएर लगाएको निलम्बनको निर्णय फिर्ता गरेसँगै बुधबारदेखि

Read More