Thursday, April 26, 2018
Home > पार्वती साउद

समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

मोरङ, बैशाख १२ । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ का युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ । स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने

Read More

राजधानी तोक्ने समितिको म्याद थप

पोखरा, बैशाख १२ । प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिनुभयो । विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका

Read More

कामपाले स्मार्ट पार्किङ निर्माण गर्ने

काठमाडौँ, बैशाख १२ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यस

Read More

चौरासी वर्षीय वृद्धद्वारा अक्षयकोष

  स्याङ्जा, बैशाख १२ । यहाँका एक ८४ वर्षीय वृद्धले शिव पार्वती वृद्धाश्रममा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–६, मिर्दी निवासी जयबल्लभ तिवारीले वृद्धवृद्धाको स्वास्थ्योपचार लगायतका क्षेत्रमा प्रयोग गर्ने गरी अक्षयकोष स्थापना गरेको शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका अध्यक्ष कविता गैह्रेले बताउनुभयो । “आफू पनि वृद्ध भएकाले वृद्धवृद्धाको

Read More

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, बैशाख १२ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो । बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा

Read More

जोखिमपूर्ण घरमा अछामका १९ प्रहरी यूनिट

अछाम, बैशाख १२ । जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो । जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित

Read More

मेलमिलाप केन्द्र प्रभावकारी बन्दै

इनरुवा, बैशाख १२ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ । स्थानीयले आफ्नो समस्या आफैँ समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिनुभयो । मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट

Read More

भुकम्पपीडित भन्छन् -‘सरकार, गरिवलाई पनि हेर्नु’

बैशाख, १२ । भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए । पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए । घर बनाईदिने बाचा गरे । भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो । मोटरसाईकल र

Read More

नेपाली शान्ति सेनामाथि बलात्कार आरोप

बैशाख, १२ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ । नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन् । राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर

Read More

प्रदेश नं. २ का सरकारद्वारा बजेट प्रस्तुत

धनुषा, बैशाख १२ । प्रदेश नं २ कोे सरकारले चालु आव २०७४/७५ को तीन महिनाका लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोजनमध्ये चालुतर्फ रु ५७ करोड ८० लाख ३१ हजार अर्थात् ५६

Read More