Wednesday, October 21, 2020
Home >

दुईतिहाई बहुमतको सरकार निरिह किन?

सञ्चारक काठमाडौँ, असोज । एउटा लक्ष्य र योजना बिना कुनै काम सफल हुँदैन भन्ने कुरा आज दुइतिहाई सरकारको निरीह पारा देख्दा जो कसैलाई छर्लङ्ग हुन्छ । सायद कसैले पनि सोचेको थिएन होला यो सरकार यतिसम्म निकम्मा होला भनेर । सोचेको थिए नेपालमा दुइतिहाई बहुमतको सरकार बन्यो अब एउटा भिजन बन्ने छ ।

Read More