Thursday, January 17, 2019
Home > पत्रपत्रिकाबाट > सुत्केरीले एक बर्षसम्म बिदा पाउने

सुत्केरीले एक बर्षसम्म बिदा पाउने

काठमाडौँ, भदौ २९ ।
सुत्केरी महिलाले एक बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

%d bloggers like this: