Thursday, January 17, 2019
Home > breaking > माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सञ्चारक
झापा, भदौ २४।
झापाको शिवसतासी नगरपालिका–१ का माछा मार्ने क्रममा करेन्ट लागेर दिनेश दाहालको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा उनी घाइते भएका थिए । उनको आइतबार उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

%d bloggers like this: